प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौ । चन्द्रागिरी नगरपालिका १२ सतुङ्गल चोकमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने खोज्ने काभ्रे वेथानचोक गाउँपालिका(१ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना।३ ख ६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा नगद दिई … Continue reading प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ